स्थानीय बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) ६ हजार ९०० रुपैयाँ बढेर कारोबार हुँदैछ। 

महासंघका अनुसार सुन आज १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सुन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो। 

आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। 

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version