चितवनको माडीस्थित अयोध्याधाम राम मन्दिर परिसरमा यही चैत्र २२ गतेदेखि २४ गतेसम्म त्रिदिवसीय राम कथा वाचन एवं भजन किर्तन हुने भएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिको आयोजनामा त्रिदिवसीय पाठपारायण हुन लागेको हो ।

कार्यक्रममा पूजा पाठ, रामकथा वाचन, झाँकी तथा भजन, आरती र प्रसाद वितरण सहितका विभिन्न धार्मिक कार्यक्रम हुने अयाेध्याधाम पुजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले बताउनुभयाे ।

प्रत्येक बर्ष राम नवमीमा सोही स्थानमा समितिले पुजाआजा सहित पाठपारायण गर्दै आइरहेको छ । राम कथा वाचन कार्यक्रममा माडीका चर्चित युवा पण्डित सुदर्शन सुवेदीले वाचन गर्नुहुने जनाइएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version