चितवन , कार्तिक २३ – माडी नगरपालिका वडा नं ८ स्थित बैकुण्ठ तालमा आज दिउसो चिप्लिएर बेपत्ता भएका पुरुषकाे शव तालकाे हिलोमा गडेको अवस्थामा भेटिएकाे छ ।

ससत्र प्रहरीको कुरिनटारबाट आएको गोताखोर सहितको बिपद् उद्धार प्राविधिक टोलीले भ.न.पा-१६ स्थित शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतमको शव अहिले साँझ तालबाट बाहिर निकालिएको हो ।

फोटो खिँच्ने क्रममा बिहान करिब ११ः३० बजे लेउ लागेको ढुङ्गाबाट खुट्टा चिप्लिएर पानीमा डुबेर बेपत्ता भएका उनि हिलोमा गडेको अवस्थामा मृत भेटिएका हुन्।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version