काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । यो अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ । उक्त समारोहमा संविधान दिवस मुल समारोहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ । 

सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८१’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । साथै नेपाली सेनाको टोलीले मार्चपाससमेत गरेको थियो ।  

हेर्नुस् तस्वीरहरू 

Share.
Leave A Reply

Exit mobile version