काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)का ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ ।

बिहीबार टिम छनोटका लागि भएको बिडिङमा पोखरा सर्वाधिक मूल्यमा बिक्री भएको छ। नेपाल टी-२० प्रालिले पोखरालाई ३ करोड ५७ लाखमा किनेको हो ।

यस्तै, काठमाडौं कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई चितवन मेडिकल कलेजले किनेको छ ।

लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदूरपश्चिमलाई एम्पायर स्पोर्टसले आफ्नो स्वामित्वमा पारेको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version