सेयर बजार परिसूचक नेप्से दोस्रो पटक सर्किट ब्रेक लागेर सम्हालिएको छ।

पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको थियो।

यस अवधिमा नेप्से २६२८.०२ विन्दुमा आएको छ। त्यस्तै, २ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ।

राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ। यसको असर बजारमा देखिएको हो।

सोही कारण लगानीकर्ता उत्साहित भएका छन्।

Ncell

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version