काठमाडौँ– अभिनेत्री भन्दा आइटम डान्सरका रुपमा चर्चा कमाएकी सुष्मा कार्की अचेल दर्शकबाट ओझेल परेकी छिन्

लुटको ‘उध्रेको चोली’मा कामुकता पस्किएपछि सुषमा हटकेक बनिन् । प्रस्तुतिमा फरकपन ल्याउन नसकेपछि अहिले उनको माग सेलाएको छ । लामो समयपछि रेखा थापाको फिल्म ‘उपहार’मा भने उनको अनुहार दर्शकले हेर्न पाउने भएका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version