काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति नजिक पुगेपछि कार्यदल शीर्ष नेताहरुसँग छलफलमा बसेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी संसदीय छानबिन समिति बनाउन कांग्रेस सहमति नजिक पुगेपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलमा भएको सहमतिअनुसार शीर्ष नेताहरुसँग बसेपछि आजै टीओआर टुंग्याउने तयारी छ । गृहमन्त्रीको नाम उल्लेख नगरे पनि संलग्न रहेको संस्था र सहकारीमाथि छानबिन गर्ने भएपछि कांग्रेस लचक भएको हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version