काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सबै प्रक्रिया सकेर न्यायाधीशले फैसलाको तयार गरेका छन् । केही बेरमै फैसला आउने अदालत स्रोतले बतायो ।

आज दुवैतर्फबाट बहस सकिएपछि न्यायाधीशले सीसीटीभी फुटेज देखाउन आदेश गरेका थिए ।

सन्दीप र गौशाला २६ होटलभित्र पसेको र बाहिरिएको फुटेज उनीहरूले हेरेका छन् । अहिले ५ बजे अगाडि नै फैसला आउन सक्ने बताइएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version