सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई आज हटाउने तयारी गरेको छ । त्यसका लागि बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो । 

बिहानै प्रहरी परिचालन गरिएपछि सुकुमवासी बस्तीमा रहेकाहरू आफैं बस्ती खाली गर्न थालेका छन् । सरकारले अल्टिमेटम दिएपछि सुकुमवासीहरू आफैं बस्ती खाली गर्न लागेका हुन् । मिरमिरेमै उनीहरू टहराबाट सामान निकालेर हिँडेका छन् ।

प्रधानमन्त्री बालेन शाहले उनीहरूलाई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताएका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version