उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका रघुजी पन्त संस्थापन पक्षको तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनेका छन् ।

प्रदीप ज्ञवालीले उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार गरेपछि संस्थापन पक्षको एउटा सीट खाली थियो ।

रघु पन्तलाई समेत समावेश गरेर केपी शर्मा ओली समूहले मंगलबार ‘फाइनल लिस्ट’ तयार गरेको छ ।

केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुहाङ नेम्वाङ पनि ओली समूहको आधिकारिक उम्मेदवार बनेका छन् ।

उनलाई ईश्वर पोखरेल समूहले पनि आफ्नो सूचीमा राखेको छ । ११ औं महाधिवेशनपछि नयाँ नेतृत्व चयनका लागि एमालेमा आज (मंगलबार) मतदान हुँदैछ ।

अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version