काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने घरबाटै पक्राउ परेका छन् ।

लामाे समयदेखि सँगठित तथा सहकारी ठगी गरेकाे आराेपमा अनुसन्धान भैरहेका लामिछानेलाई उच्च अदालतकाे बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिए लगत्तै पक्राउ गर्न प्रहरी लामिछाने कै घरमा पुगेकाे थियाे ।

रवि लामिछानेलाई बुढानिलकण्ठ स्थित उनकै घरबाट प्रहरीले पक्रेकाे हाे ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा उनलाई जिल्ला अदालत रुपन्देहीले १ कराेड धराैटीमा छाड्न आदेश भएपनि साे आदेश चित्त नबुभेपछि रवि स्वयं साधारण तारेखमा आफु छुट्नपाउँ भनि उच्च गएका थिए ।

उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएकाे छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version