चितवन, फागुन १८ – चितवनको माडी नगरपालिका वडा नम्बर ७ किर्तनपुरकी एक महिलाको गैंडाको आक्रमणमा बाट मृत्यु भएको छ ।
आज दिउँसो गाउँ सगै जोडिएको गोपालनगर सामुदायिक वनभित्र बाख्रालाई घाँस काटने क्रममा मा ५५ बर्षीया शान्ति नेपालीलाई गैंडाले आक्रमण गरेको हो ।

घाइते नेपालीलाई उपचारका लागि बघौंडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक नेपालीको टाउको लगायतको बिभिन्न भागमा गम्भीर चोट लागेको जनाइएको छ ।

माडी क्षेत्रमा यसअघि पनि गत माघ १९ गते माडी-१ ध्रुबमा भुतही महतोको मृत्यु भएको थियो भने माघ १ गते माडी-३ का छबिलाल बोट र माघ ७ गते माडी-७ किर्तनपुरकै शिवराज भण्डारीको मृत्यु भएको थियो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version