काठमाडौं । बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जनाको अवस्था अज्ञात छ । यस्तै ७३ जना घाइते छन् ।

प्रहरीले ३०३९ भन्दा बढीको उद्धार गरिएको जनाएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version