यी हुन् ३०० रुपैयाँभन्दा कम मूल्यका शेयर

बैंकिङ समूहमा

  • नेपाल बैंकः २७७.९० रुपैयाँ
  • प्राइम कमर्सियल बैंकः २७० रुपैयाँ
  • हिमालयन बैंकः २५१.३० रुपैयाँ
  • एनएमबि बैंकः २५० रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः २४२.९० रुपैयाँ
  • माछापुच्छ्रे बैंकः २४१ रुपैयाँ
  • सिटिजन्स बैंकः २४० रुपैयाँ
  • प्रभु बैंकः २४० रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः २४० रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २३३.५० रुपैयाँ
  • कुमारी बैंकः २१९ रुपैयाँ

जलविद्युत समूहमा

  • ग्रीनलाइफ हाइड्रोपावरः २९६.९०
  • माउन्टेन हाइड्रोः २९२ रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २८९ रुपैयाँ
  • लिबर्टी इनर्जीः २७७ रुपैयाँ
  • युनियन हाइड्रोः २७५ रुपैयाँ
  • पञ्चकन्या माई हाइड्रोपावरः २७२ रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः २६६ रुपैयाँ
  • अरुण काबेली पावरः २५८ रुपैयाँ
  • दिव्यश्वरी हाइड्रोपावरः २५४.९० रुपैयाँ
  • सिंगटी हाइड्रोः २५२.८० रुपैयाँ
  • रिडी पावरः २४२ रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २३५ रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः २३४ रुपैयाँ
  • हिमालय ऊर्जाः २३१.५० रुपैयाँ
  • अपर तामाकोशीः २३० रुपैयाँ
  • घलेम्दी हाइड्रोः २२५ रुपैयाँ
  • आँखुखोला जलविद्युतः २२४ रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २१७ रुपैयाँ

लगानी समूहमा

  • निफ्राः २८५.२० रुपैयाँ
  • एचआईडीसीएलः २८५ (एचआईडीसीएलपीः १७५.९०)

(यो कारोबारका लागि सिफारिस भने होइन। अध्ययन गरेरमात्रै लगानी गर्नुपर्छ।)

Share.
Leave A Reply

Exit mobile version