चितवन, ३ भदौं । माडीकाे रिउ खाेलामा बगेर एकजनाकाे मृत्युु भएकाे छ । मृत्युहुनेमा माडी नगरपालिका वडा नं ९ बस्ने ५० वर्षका काजीमान प्रजा रहेका छन् ।

आज अपरान्ह ४ : २० बजेकाे समयमा स्याली बजारवाट कुसुमखाेला बस्ती जानेक्रममा रिउ खाेलाले बगाएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार खाेलातर्ने क्रममा लडेका प्रजाकाे शव ५ सय मिटरदुरीपर भेटिएको थियोे ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version