काठमाडौं । प्रभु बैंक लिमिटेडले कालीकोटको मान्मामा ३०५औं शाखा सञ्चालनमा ल्याएको छ। खाडाचक्र नगरपालिका-१ मा बैंकले सेवा प्रारम्भ हुनेगरी शाखा सञ्चालनमा ल्याएको हो।

प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

मान्मा शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गर्ने बैंकको विश्वास छ।

‘बैंक अफ द इयर २०२३’ उपाधिबाट सम्मानित बैंकले देशभर ३०५ शाखा कार्यालय, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version