रविको नाम नलेखे ‘गोर्खा मिडियाका तत्कालीन एमडी’ लेख्नुपर्ने कांग्रेसको नयाँ अडान

काठमाडौं । सहकारी ठगीबारे बनाउने छानबिन समितिको टीओआर आज टुंगो लाग्न सकेन । भोलि शीर्ष तीन नेता बसेर सहमति जुटाउने सहमति भएको छ ।

आज कार्यदलको बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा नपुगेको हो । स्रोतका अनुसार कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्न सहमत भएको थियो, तर पछि गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक (एमडी) भनेर लेख्नुपर्ने नयाँ अडान लिएको छ । यसमा सत्तापक्ष सहमत छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा भाेलि बिहान ९ बजे बैठक बस्ने भएका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version